बागमती प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष पदमा देवकोटा चयंन

0 Shares

बागमती प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष पदमा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटा चयन हुनु भएको छ । देवकोटा मकवानपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष र राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय हेटौंडाका संयोजक समेत हुनुहुन्छ ।

सो बोर्डको उपाध्यक्ष पदमा चयन हुनु भएको उहाँलाई राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल लगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply