एम बैंक मोवाइल बैंकिङ्ग एपको प्रयोग गरी घरैबाट लक्ष्यराइज साकोसका शेयर सदस्यहरुले इन्टरनेटको विल भुक्तानी गर्न सक्ने

0 Shares

काठमाडौंको चावहिलमा प्रधान कार्यलय तथा कलंकी र गोगंबुमा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुले सो संस्थाद्वारा सञ्चालित एम बैंक मोवाइल बैंकिङ्ग (M bank mobile Banking) एपको प्रयोग गरी घरैबाट इन्टरनेटको विल भुक्तानी गर्ने सक्ने भएका छन् । लकडाउनको समयमा आफ्ना शेयर सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै सो संस्थाले आफ्नो सेवालाई समय सापेक्ष रुपमा थप प्रविधिमैत्री बनाउदै लगेको सोही संस्थाका अध्यक्ष सहदेव तिमिल्सिनाले सहकारी सञ्जाललाई बताउनुभयो । ‘हाम्रो यस संस्थाका शेयर सदस्यहरुले एम बैंक मोवाइल बैंकिङ्ग एप सहज ढंगबाट उपयोग गर्न सक्ने’ उहाँको भनाई छ  ।

Leave a Reply