सगुन सहकारीले रक्तदान आयोजना गर्ने

0 Shares

चितवनको बेलचोक नारायणगढमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान जीवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै यहि मिति २०७८ भाद्र १४ गते संस्थाको १३ औं बार्षिकोेत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्राम गर्ने भएको छ ।
उक्त संस्थाले सोहि दिन आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम बिहान ७ ः ३० देखि जारी सुचनामा उल्लेख गरिएको छ ।
सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै उक्त संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply