सहकारी विभागले नेपाल सहकारी बैंक लि.को दर्ता प्रक्रिया अगाडि बढाउन अनुरोध गरी नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी महासंघलाई सिफारिस गरेको छ : माधव दुलाल

0 Shares

दर्ताको पर्खाईमा रहेको नेपाल सहकारी बैंक लि.को दर्ता प्रकिया अगाडि बढाउन अनुरोध गरी सहकारी विभागले राष्ट्रिय सहकारी महासंघ लि. र नेपाल राष्ट्र बैंकमा सिफारिस पठाएको जानकारी प्राप्त गरेको सोही बैंकका सञ्चालक तथा जिल्ला सहकारी बैंक लि.,ललितपुरका अध्यक्ष माधव दुलालले सहकारी सञ्जाललाई बताउनुभयो ।  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारी अध्यक्ष रहेको सो बैंकले १ हजार भन्दा बढी सहकारी संघ/संस्थाको फाइल जम्मा गरेको जनाएको छ ।

उक्त बैंकको गत हप्ता काठमाडौंको मध्य बानेश्वरमा कार्यालय स्थापना भएको छ ।

Leave a Reply