राष्ट्रपति भण्डारीद्वारा जनसेवा श्री पदकबाट ढकाल र प्रबल जनसेवा श्री पदकबाट गुरागाईँ बिभुषित हुने

0 Shares

छैटौँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:बर्तमान सञ्चालक चन्द्रप्रसाद ढकाललाई जनसेवा श्री पदक र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँलाई प्रबल जनसेवा श्री पदकबाट बिभुषित  गरिने भएको छ ‌‌ । सो घोषणा भएसँगै उहाँहरु दुबैलाई विभिन्न सहकारी संघ/संस्था र सहकारीकर्मीहरुबाट बधाई दिने क्रम चलिरहेको छ ।

 

Leave a Reply