जाडो मौसममा सहकारीको समय कार्यतालिका परिवर्तन हुँदै

0 Shares

काठमाडौंमा जाडो बढेसँगै र दिन छोटिदै गएपछि आजबाट सहकारी संघ रसंस्थाहरुले आफ्नो कार्यालय समय र कारोवार समय परिवर्तन गरेको सुचना सार्वजनिक गरिएको छ । आफ्नो समयअनुकूलतामा अधिकांश सहकारी संस्थाले २०७८ माघ १५ गतेसम्म र कतिपय सहकारी संस्थाहरुले माघ मसान्तसम्मको लागि कार्यालय समय परिवर्तन गरिएको सुचना निकालेका छन् ।
यो समयमा साविकको समयभन्दा केहि हेरफेर भएको छ ।

Leave a Reply