ग्रामिण सहकारीले ग-यो वित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

0 Shares

नवलपरासीको बर्दघाट नपामा रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। जिमिरेभारको वित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम अन्तर्गत चैत १४ गतेको कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्वर्णीम सेवा केन्द्र अन्तर्गत वित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम बर्दघाट ०९ भुताहामा रहेको स्वर्णीम प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ । सं
स्थाका संचालक समिति अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा संचालक समिति उपाध्यक्ष सुरज के।सी, संचालक समिति सदस्य छबिलाल तिमील्सिना र कोपिला कंडेल, ऋण समिति सदस्य पदम पानी आचार्य, महिला उपसमिति सदस्य साबित्रा देबकोटा, सेवाकेन्द्र ब्यवस्थापन उपसमिति सदस्य गोबिन्द लामिछाने र यात कुमारी सुनार तथा सल्लाहाकार कुलदेव श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा ६० जना शेयर सदस्यको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक अनन्त पाण्डेले गर्नुभएको थियो । आतिथ्यता रहेको थियो । कार्यक्रममा ६० जना शेयर सदस्यको सहभागिता रहेको थियो

Leave a Reply