(कास्कुन) को साउन २१ गते हुने ‘काठमाडौं साकोस समिट २०७९’ को तयारी हुँदै

0 Shares

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७९ साउन २१ गते चुच्चेपाटीस्थित हायत रिजेन्सी होटलमा ‘काठमाडौं साकोस समिट–२०७९‘ हुने तयारी भईरहेको जानकारी गराईएको छ ।
त्यसैगरी कास्कुनले आयोजना गर्न लागेको सो समिटमा भाग लिन संस्थाहरुको लागि यहि साउन १८ गतेसम्म रजिष्टेसन गर्न सकिने बताईएको छ ।
काठमाडौं जिल्ला भित्र संचालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनमा सहयोग हुने खालका विभिन्न कार्यक्रमहश्र संचालन गर्दै आईरहेको (कास्कुन) ले काठमाडौंको कलंकी र गोंगबुमा सेवाकेन्द्र समेत संचालन गरी कारोबार गरिरहेको छ ।

Leave a Reply