१६ औं स्थापना दिवसमा टेवा सहकारीले ग-यो वृक्षारोपण

0 Shares

ललितपुरको हात्तीवन टेवा चोकमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाले गत वर्षहरुमा झैं बृक्षारोपण कार्यक्रम गरी दिवस मनाएको हो ।
सो अवसरमा संस्थाको कार्यालय व िरपरि बृक्षारोपण गरिएको हो ।

२०६४ साल साउन १६ गतेबाट विधिवत रुपमा स्थापना भई दु्रत गतिमा अगाडि बढिरहेको से संस्थाले वित्तीय कारोबार मार्फत आफ्ना सदस्यहरुको जीवन स्तर उकास्नमा उल्लखनीय योगदान पु-याउँदै आएको छ । साथै संस्थाले हरेक बर्ष सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई समेत निरन्तरता दिँदै आईरहेको छ ।

Leave a Reply