सुर्खेतको पिपलबोट सहकारीको २० औं बार्षिक साधारण सभा सम्बन्धी सुचना

0 Shares

सुर्खेतको विरेन्द्रनगर४ भैरवस्थानमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.को यहि आँउदो मिति २०७९ भाद्र ४ गतेको संचालक समितिको पूर्ण बैठकले २० औं साधारण सभाको मिति घोषणा गरेको छ ।
संस्थाले यहि मिति २०७९ साल आश्विन ८ गतेको दिन २० औं साधारणका सुर्खेतको भैरव माध्यामिक विद्यालयको प्रांगणमा गरिने संस्थाले निकालेको सुचनाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले २०७८÷०७९को बार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका विभिन्न बार्षिक आर्थिक गतिविधिहरुका वित्तीय प्रतिवेदन सो सभामा पेश गरिने छ ।
साथै सभामा उपस्थित सदस्यहरुलाई खाजा वापत ५०० समेत उपलब्ध गराउने जानकारी गराईएको छ ।

Leave a Reply