पर्साको उत्कृष्ट संस्था गृहलक्ष्मी सहकारीले ग-यो १४ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम,
पर्सा जिल्लाको विरगंजमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको
गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को
१४ औं स्थापना दिवससको उपलक्ष्यमा आयोजनामा भएको रक्तदान कार्यक्रमम
सम्पन्न गरिएको छ ।
सो अवसरमा ६७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका प्रमुख कार्यकारी अधकिृत रविभुषण श्रीवास्तवले गरेका थिए ।
कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका महासचवि एवं नेपाल रेडक्रस रक्तसचार समति िपर्साका सदस्य जष्णिु बराल, राष्ट्रयि सहकारी बैंक वीरगंज शाखाका प्रवन्धक सन्जय महतो‚ सएिमस िपर्साका अध्यक्ष चन्देश्वर चौरसयिा लगायतको उपस्थिति रहेको हो ।
सो कार्यक्रमा बोल्दै प्रमुख अतिथि बरालले गृहलक्ष्मी साकोस स्थापनाको छोटो समयमा सदस्यहरुलाई उदाहरणीय सेवा प्रदान गरी जिल्लामा नै उदाहरण पेश गर्नुका साथै सामाजकि दायत्विका रक्तदान जस्ता कार्यक्रम गरेकोमा धन्यवाद दंिदै यसलाई नरिन्तरता दनि आग्रह गरेका थिए ।
सो रक्तदान कार्यक्रमका लाग िप्रावधिकि सहयोग नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रका प्रावधिकि अधकिृत सौरभ पाण्डेको नेतृत्वमा रहेको प्रावधिकिहरुले गरेका हुन् ।
