आईडियल सहकारी २५ औं बर्षमा प्रवेश सदस्य र कर्मचारीहरुको योगदानलाई गरियो उच्च कदर

0 Shares

आईडियल सहकारी २५ औं बर्षमा प्रवेश
सदस्य र कर्मचारीहरुको योगदानलाई गरियो उच्च कदर
सप्तरीको राजविराजमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आई रहेको सप्तरी जिल्लाकै उत्कृष्ट सहकारी संस्था आईडियल सहकारी संस्था लि. २४ औं बर्ष पुरा गरी २५ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो राजत बर्ष भएकाले विभिन्न सामाजिक कार्यहरु गरी थप कार्यक्रमहरु समेत गर्ने संस्थाका व्यवस्थापक विनोद कुमार साफी बताउनुहुन्छ ।
संस्थाले निरन्तर २५ औं बर्ष सम्मको यात्रामा आईपुग्नको लागि सदस्य, कर्मचारी, संस्थाका संचालक समितिका पदाधिकारीको योगदानको उच्च कदर समेत गरेको छ ।

Leave a Reply