नेफ्स्कुनको संचालक सदस्य पदमा उम्मेदवारी दिने अमरावती महर्जन अब्बल महिला सहकारीकर्मी हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ले चुनावी साधारण सभा सम्पन्न गरी नयाँ संचालक समिति चयन गर्दैछ । उक्त नयाँ संचालक समितिको महिला संचालक सदस्य
पदमा काठमाडौंको सितापाईमा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमरावती महर्जनले
उम्मेदवारी दिँदैछिन । उहाँलाई देशभरका सबै सहकारीकर्मीहरुले महर्जनलाई अमुल्य भोट दिँई बिजय हासिँल गर्न सहकारी सञ्जालको तर्फबाट आग्रह समेत गर्दछु
विगत डेढ दशक देखि अब्बल सहकारी कर्मीको रुपमा काम गर्दै आईरहेकी महर्जन सँग सहकारीको ज्ञान भरिपुर्ण छ । विशेष गरी महिला सहकारी कर्मीहरुको भावन र मर्म बुझ्न सफल महर्जन सहकारी क्षेत्रमा प्रशिक्षकको रुपमा पनि त्यतिकै परिचित छिन् । जिल्ला सहकारी संघ काठमाडौंको संचालक सदस्य पदमा रहेर कार्य गरी सकेकी महर्जनसँग अब देशभरका साकोसहरुको नेतृत्व गर्ने क्षमता बनिसकेको छ उहाँलाई अमूल्य भोट बिजय गराउन सम्पूर्ण सहकारी कर्मीहरुलाई आग्रह छ ।
्