सहकारीकर्मीहरुले मलाई अमूल्य भोट दिनु हुनेछ भन्ने पूर्ण विश्वास छ-राधा कडरिया

0 Shares

काठमाडौंको पेप्सीकोला सहकारी चोक आफ्नै सुविधा सम्पन्न भवन बाट वित्तीय कारोबार गर्दै आईरहेको काठमाडौं जिल्ला भरी मध्यकै नमुना सहकारी रुपमा परिचित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक राधा कडरियो भोलि हुने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनको संचालक सदस्य पदमा उम्मेदवार बन्दैछिन । विगत लामो समय देखि सहकारी क्षेत्रमा अनुभव बुटल्दै आएकी कडरियासँग.सहकारी व्यवस्थापनको राम्रै अनुभव रहेको छ । देशभरका सहकारी संस्थाहरुको नेतृत्व गर्न सक्ने क्षमताका साथ उम्मदेवारी घोषणा गर्नु भएकी कडरियालाई अमुल्य भोट दिई सहकारीकर्मीहरुले बिजया हाँसिल गराउने हुनेछ भन्ने पूर्ण विश्वास रहेको छ ।

Leave a Reply