आईडियल सहकारीले पायो मधेश प्रदेशकै उत्कृष्ट संस्थाको सम्मान
सप्तरीको राजविराजमा रहेको आईडियल सहकारी संस्था लि. सम्मानित भएको छ ।
हिजो नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनको ३२ औं बार्षिक साधारण सभाको अवसरमा उक्त संस्थालाई सहकारी क्षेत्रमा संस्थाले गरेको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै
मधेश प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा सम्मान गरेको हो ।
सो सम्माान पत्र सोहि संस्थाका व्यवस्थापक विनोद रजकलाई प्रदान गरिएको हो ।