नेफ्स्कुनमा फेरि नयाँ अनुहार, अध्यक्ष पदमा आएरै छोडे चन्द्र ढकाल

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ को अध्यक्ष पदमा चन्द्र ढकाल बिजयी भएका छन् ढकालले जम्मा ११९६ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत २२४९ रहेको थियो । निवर्तमान अध्यक्ष परितोष पौडेलले १०१९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दामोदर अधकिारी १,२३१ मत प्राप्त गरी वजियी हुनुभयो भने उहाँका प्रतस्पिर्धी देवकी नेपालले ९८४ मत
नेफ्स्कुनकी उपाध्यक्ष महिला शान्ति अधकिारी १,१४१ मत प्राप्त गरी वजियी हुनुभयो भने उहाँका प्रतस्पिर्धी गोमा नेपाल सापकोटाले १,०८४ मत प्राप्त गर्नुभयो ।
यस्तै महासचविमा घनश्याम अधकिारी ८७६ मत प्राप्त गरी वजियी हुनुभयो भने उहाँका प्रतस्पिर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत पाउनुभयो । यसैगरी कोषाध्यक्षमा दीपक थापा १,११३ मत पाएर नर्विाचति हुनुभयो भने उहाँका प्रतस्पिर्धी जविसराज खड्काले १,०९९ मत पाउनुभयो ।

त्यस्तै सञ्चालक महलिामा सीता ढकाल पौडेल १,५२७ , कमलादेवी गिरी १,२४९ र मन्दरा मश्रि १,२०३ मत प्राप्त गरी वजियी हुनुभयो भने उहाँहरुका प्रतस्पिर्धी अमरावती बलामी ९महर्जन०ले १,१२८ र विद्या कोइरालाले ९७३ मत पाउनुभयो ।
त्यस्तै कोशी प्रदेश सञ्चालकमा लक्ष्मी सापकोटा १,२१२ मत पाएर वजियी हुनुभयो भने उहाँका प्रतस्पिर्धी ताराप्रसाद भट्टराईले ९६८ मत पाउनुभयो । यस्तै मधेश प्रदेश सञ्चालकमा शोभाकुमारी राउत १,३२० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतस्पिर्धी गंगाकुमारी बलम्पाकीले ८६२ मत पाउनुभयो । यस्तै बागमती प्रदेश सञ्चालकमा खेमराज सुवेदी १,१२६ मत पाएर नर्विाचति हुनुभयो भने उहाँका प्रतस्पिर्धी् शम्भुप्रसाद घमिरिेले १,०७२ मत पाउनुभयो । त्यसैगरी गण्डकी प्रदेश सञ्चालकमा गोपाल प्रसाद गौतम १,१८८ मत पाएर बिजयी हुनुभयो भने उहाँका प्रतस्पिर्धी रामजी कँडेलले ९९७ मत पाउनुभयो । लुम्बिनी प्रदेश सञ्चालकमा ज्ञानु पौड्याल १,३२३ मत पाएर बिजयी हुनुभयो भने उहाँका प्रतस्पिर्धी नवराज न्यौपानेले ८७० मत पाउनुभयो । कर्णाली प्रदेश सञ्चालकमा वीरबहादुर राउत भोटे ९४२ मत पाएर नर्विाचति हुनुभयो भने उहाँका प्रतस्पिर्धी महेन्द्रप्रसाद शर्मा ९०४ र धीरेन्द्रकुमार शाक्यले ३३० मत पाउनुभयो । यसैगरी सुदूरपश्चमि प्रदेश सञ्चालकमा दिप्ती शाही १,२६६ मत पाएर बिजयी हुनुभयो भने उहाँका प्रतस्पिर्धी श्रीमती इश्वरी जोशीले ९२९ मत पाउनुभयो। त्यस्तै सञ्चालक खुल्लामा नवराज अर्याल १,०८३, सुशलिकुमार बस्न्यात ९६६ ,देवकुमार श्रेष्ठ ९६५ र शालकिराम ढकाल ९४५ मत पाएर निर्वाचित हुनुभयो भने उहाँहरुका प्रतस्पिर्धी योगेश ढकालले ८७३, नानीकाजी शाक्यले ८६७ , हरेराम प्रसादले ८५७, रामशरण घमिरिेले ८४०, किरण बर्तौलाले ६११ , कृष्णप्रसाद सुवालले २२० र किरण यादवले २०९ मत पाउनुभयो ।

यसैगरी लेखा सुपरीवेक्षण समति संयोजकमा इन्द्रराज ईन्द्रज्योति १,१५४ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका प्रतस्पिर्धी माधवप्रसाद जोशीले १,०४९ मत पाउनुभयो । लेखा सुपरीवेक्षण समति सदस्य खुल्लामा हेमराज विष्ट १,३४९ मत पाएर वजियी हुनुभयो भने उहाँका प्रतस्पिर्धी सतेन्द्रप्रसाद ठाकुरले ८३४ मत पाउनुभयो । यस्तै लेखा सुपरीवेक्षण समिति सदस्य महिलामा दुर्गा तविारी सञ्जेल १,२५५ मत पाएर बिजयी हुनुभयो भने उहाँका प्रतस्पिर्धी सुभद्रा नेपालले ९३४ मत पाउनुभयो । यो नव निर्वाचित कार्यसमितिको कार्यकाल ४ बर्ष रहनेछ ।

Leave a Reply