्अमरावतीले ल्याईन अध्याधिक११ सय २८ मत, भन्छिन हारे पनि अति नै खुशी छु
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)को हिजो भएको निर्वाचनमा संचालक सदस्य पदमा उम्मेदवार बनेकी अमरावती महर्जन बलामीले अत्याधिक मत प्राप्त गरेकी देशै भर बाट आएका सहकारीकर्मीहरुले उनलाई मतदन गरेका थिए । महर्जनले १२२८ मत प्राप्त गरेकी थिईन । यो अध्याधिक मत हो । उनी संचालक समितिमा आउन नसके पनि यो मतले उनलाई जित बराबरको खुशी दिएको छ ।
महर्जन काठमाडौंको सितापाईलामा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा काठमाडौं जिल्ला सहकारी संघकी संचालक सदस्य समेत रहेकी छिन ।
