पिपलबोट साकोसको २२ औं स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि।आफ्नो २२औं स्थापना दिवस विशेष कार्यक्रम बृहत रक्तदान कार्यक्रम सहित २२औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।
२२औं स्थापना दिवस २०८१ को सुभ अवसरमा नेपाल रेटक्रस सोसाईटी उपशाखा भैरवस्थाको समन्वयमा तथा संस्थाको आयोजनामा संस्थाका सञ्चालक,उपसिमित,कर्मचारीहरु,शेयर सदस्यहरु सहितको सहभागितामा सामुदायिक उत्तरदायित्व अन्तर्गत बृहत रक्तदान कार्यक्रम सम्मपन गरेको छ । उत्त रक्तदान कार्यक्रममा २२ जना व्यक्ति द्धारा रक्तदान गर्नुभएको छ । २२औं वर्षमा प्रवेश गरेको अवसरमा २२ जना व्यक्तिद्धारा नै रक्तदान गरिएको संस्थाका सचिव गणेशमान खनालले जानकारी दिनु भयो ।
यसै गरी आर्थिक वर्ष २०८०र०८१ को बजेट तथा नीति कार्यक्रम अनुसार संस्था तथा सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको समन्वयमा सञ्चालित सदस्यको म्यादी जीवन बिमा समेत यस अवधिमा मृत्यू भएका ४ जना सदस्यका एकाघर परिवारका हकवालालाई हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
संस्था स्थापनाको २२औं वर्ष सम्म पुग्दा संस्थाको हाल कुल वासलात रु। २१करोड ६१ लाख १४ हजार ६ सय ९० रहेको र कुल बचत १६ करोड ७ लाख ७२ हजार रहेको र साकोसमा हाल २ हजार ८ सय ५५ शेयर सदस्य तथा ७७९ जना बाल बचत कर्ता रहेका छन । साथै कार्यक्रम संस्थाका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षाता भएको थियो भने कार्यक्रम संञ्चालन संस्थाका सचिव श्री गणेशमान खनालले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले गर्नुभएको संस्थाका प्रबन्धक रमेश खनालले बताउनु भएको छ । यस कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुको नामावली १. यादव खड्का –(शिक्षा उपसिमित सदस्य पिपलबोट साकोस ,वीरेन्द्रनगर–४ सुर्खेत )
२. कर्म रावत– (वर्डलिङ्क कम्युनिकेशन प्रा.लि.सर्केगाड गा.पा– हुम्ला )
३. दत्तराज गिरी– (नेपाल प्रहरी ,चन्दननाथ –९ जुम्ला )
४. बिष्णु चपाई –(शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत)
५. रुपेन थापा मगर –(शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
६. रेशम प्रसाद ढकाल –(सञ्चालक समिति सदस्य पिपलबोट साकोस वीरेन्द्रनगर–४ सुर्खेत )
७. सुवाश थापा– (शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
८. तिर्थ बहादुर शाही –(भेरी कर्णाली साकोस –प्रबन्धक ,वीरेन्द्रनगर–७ सुर्खेत )
९. रमेश खनाल– (प्रबन्धक पिपलबोट साकोस –वीरेन्द्रनगर–४ सुर्खेत )
१०. पुजा लम्साल– (पिपलबोट साकोस, ऋण सहायक –वीरेन्द्रनगर–४ सुर्खेत )
११. बिनोद चपाई– (शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१२. लोक प्रसाद रेग्मी –(ग्रामिण जागरण साकोस –प्रबन्धक वीरेन्द्रनगर–१२ सुर्खेत)
१३. ज्योति थापा – ( शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१४. बिवस अधिकारी– (शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१५. उत्तम सिंह – (शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१६. युवराज विश्वकर्मा – (शेयर सदस्य पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१७. गणेशमान खनाल – (सचिव– पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१८. ललिता थापा – ( जेष्ठ सदस्य सम्मन उपसमिति सदस्य– पिपलबोट साकोस, वीरेन्द्रनगर–४ सुर्खेत )
१९. बसन्त बिक्रम बोहरा (पिपलबोट साकोस, नगद सहायक –वीरेन्द्रनगर–४ सुर्खेत )
२०. ईन्द्र बहादुर थापा (शेयर सदस्य –पिपलबोट साकोस,वीरेन्द्रनगर–४ सुर्खेत )
२१. सरिता बुढाथोकी –(सञ्चालक समिति सदस्य पिपलबोट साकोस वीरेन्द्रनगर–४ सुर्खेत )
२२. सबिना कुमारी गौतम –(कार्यालय सहयोगी– पिपलबोट साकोस वीरेन्द्रनगर–४ सुर्खेत ) रहेका छन् ।