कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनल प्रवेश

0 Shares

गए राती ब्राजीलमा सम्पन्न कोपा अमेरिका फुटबलको सेमिफाइनल अन्तर्गत अर्जेन्टिना र भेनेजुयलाबीच भएको खेलमा अर्जेन्टिना २-० गोल अन्तरले भेनेजुयलालाई पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । योसँगै सेमिफाईनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने पक्का भएको छ ।

Leave a Reply