नेपाल कम्युनिष्ट पार्टीको नाम विवाद मुद्धामा सर्वोच्च अदालतले साउन १९ गतेलाई दियो साधारण तारेक

0 Shares

साँढे १३ महिना अघि तत्कालीन नेकपा (एमाल) र नेकपा (माके) बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेसँगै सो दल र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच नामको विषयमा शुरु भएको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको छ । यतिबेला सो मुद्धा विचाराधीन रहेको बुझिएको छ । आउदो साउन १९ गतेका लागि हिजो सर्वोच्च अदालतले साधारण तारेक दिएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य रत्नप्रसाद जोशीले सहकारी सञ्जालाई  बताउनुभयो ।

Leave a Reply