सी.वाई.सी. साकोस , बागलुङ्गसँग नव मालिका आत्मनिर्भर साकोस , बागलुङको एकीकरण हुने

बागलङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका -५ मा रहेको नव मालिका आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औ साधारण सभा यही भदौ १ गते बागलुुुुङ्गमा भव्यताका साथ सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
सो साधारणसभाले सी. वाई.सी. बचत तथा ऋण सहकारी संस्था लि. , बागलुङ्गसँग एकीकरण गर्ने सर्वसम्मत निर्णय गरेको छ ।