२४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुले प्राप्त गरे एक्सेस ब्राण्ड

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)र एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरुको एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत यस बर्षको एशियाली स्तरको ACCESS (A1 Competitive Choice for Excellence in Service and Soundness) गुणस्तर प्रमाणपत्र प्राप्त गर्न देशका विभिन्न जिल्लाका ८ वटा बचत तथा ऋण सहकारी संस्थाहरुले Silvef  Brand र १६ वटा साकोसले कास्य Bronze Brand गरी २४ बटा बचत तथा ऋण सहकारी संस्थाहरु सफल भएका छन् ।

एशियाली ऋण महासंघ (ACCU) बैंककबाट आएका Kamon Kiattisirikumpon र Errnone Palabyab स्वतन्त्र परीक्षकद्धारा बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तीय अवस्था , सदस्य दृष्टिकोण , व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धिमा कूल ८६ वटा सूचांकको आधारमा एक्सेस ब्राण्ड प्राप्त गर्न सफल बचत तथा ऋण सहकारी संस्थाहरु निम्नानुसार छन् ।

(अ)  Silver Brand प्राप्त गरेका सहकारी बचत तथा ऋण संस्थाहरु :


क. विन्धबासिनी बचत  बचत तथा ऋण सहकारी संस्था लि. , बनेपा ,  काभ्रेपलाञ्चोक
ख. जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.  , धादिङ

ग.  जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.  , दोलखा
घ.  जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. , रुपन्देही
ङ. किसानकल्याण बचत तथा ऋण सहकारी संस्था लि. , सुनसरी
च.  मनकामना बचत तथा ऋण सहकारी संस्था लि. , मोरङ
छ. मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. , चरिकोट  , दोलखा
ज.  सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. , काभ्रेपलाञ्चोक

(आ)   Bronze Brand प्राप्त बचत तथ  ऋण सहकारी संस्थाहरु

क.  बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बनेपा , काभ्रेपलाञ्चोक
ख.  चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा , काभ्रेपलाञ्चोकग.

ग.  दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि. , दाम्राभिट्टा , मोरङ

घ.  गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.  , नवलपुर
ङ. ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. , नवलपरासी
च.  हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. , दोलखा
छ. इटहरा बचत तथा ऋण सहकारी संस्था लि. , इटहरा , मोरङ
ज.  किसान बचत तथा ऋण सहकारी संस्था लि. , नवलपुर
झ.   कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. , रुपन्देही
ञ.   महिला बचत तथा ऋण सहकारी संस्था लि. , सुनसरी
ट.  परोपकार बचत तथा ऋण सहकारी संस्था लि.  साकोस, नवलपुर
ठ. बाराही बचत तथा ऋण सहकारी संस्था लि. , भक्तपुर
ड. सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. , भक्तपुर
ढ. सिको बचत तथा ऋण सहकारी संस्था लि.  , बर्दिया
ण.  उपकार बचत तथा ऋण सहकारी संस्था लि.  , भक्तपुर
त.  विकु बचत तथा ऋण सहकारी संस्था लि. , नवलपुर  एक्सेस कार्यक्रम (ACCESS Program )

एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा एशियाली स्तरमा बचत तथा ऋण सहकारीक  विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं  २०६५ सालदेखि सञ्चालनमा ल्याएको एक्सेस ब्राण्डिङ कार्यक्रम अन्तर्गत  हाल ६४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् ।

Leave a Reply