रु.४,०२,००२ राशीको पहिचान पुरस्कार साहित्यकार खगेन्द्र संग्रौलालाई प्रदान गरिने

0 Shares

पहिचानको पक्षमा कलम चलाएको भन्दै वरिष्ठ साहित्यकार , लेखक तथा अनुवादक खगेन्द्र संग्रौलालाई वि.सं. २०७७ तदनुसार सन् २०२० को ताम्रपत्र सहित पहिचान पुरस्कार प्रदान गरिने भएको छ । रु.४,०२,००२ राशीको सो पुरस्कार गर्न लागिएको पहिचान पुरस्कार कोषका संरक्षक नरेश काङ्वाङ राईको भनाई छ ।

Leave a Reply