प्राइम कमर्सियल बैंक लिमिटेडद्वारा अनाथ विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण

प्राइम कमर्सियल बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २०७६ पौष २८ गते बाल सारथी एकेडेमी, जयवागेश्वरी , काठमाडौंमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण गरेको जनाएको छ ।
सो बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धरबाट न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन समेत गराएको उक्त बैंकका नायव महाप्रवन्धक भाइराजा तुुलाधरलद्रा जारी गरिएकोप्रेस विज्ञप्तिमा जनाइएको छ ।