ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि ले.चौथो ललितपुर साकोस समिट-२०७८ सञ्चालनको तयारी गर्दैछ

0 Shares

रामहरि बजगाई

अध्यक्ष

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. तथा सञ्चालक , राष्ट्रिय सहकारी बैंक लि.

 

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले कोभिड-१९ का कारण गत वर्ष स्थगित भएको चौथो ललितपुर साकोस समिट २०७८ बैशाख २३-२५ मा गर्ने तयारी भइरहेको सोही संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक रामहरि बजगाईले बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘राष्ट्रिय सहकारी बैंक लि.का ६८ वटै शाखाले सार्वजनिक विद्यालयमा १/१ वटा वाल क्लव गठन गर्ने तयारी गरिरहेको छन्’ भन्नुभयो । बागमती प्रदेशका सबै जिल्लामा डिभिजन सहकारी कार्यालय स्थापना हुनु पर्नेमा उहाँँले जोड दिनुभयो । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply