माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को २०औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको वासालात हिसाव रु.४३,३९,७८,६४९/०४
काठमाडौंको ढुङ्गेधारा अन्नपूर्ण चोकमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था
