स्थानीय तह अन्तर्गतका सहकारी संस्थाको गुनासो सुन्ने र तिनलाई सूचना दिने सहकारी संस्था रहेको पालिकाको सम्वन्धित वडा कार्यालयमा छुट्टै निकाय स्थापना हुनुपर्दछ : चुनदेवी साकोस , थानकोटका अध्यक्ष नरेन्द्र शाही
काठमाडौंको चन्द्रागिरी नगरपालिका -४ , थानकोट , इमाखेलमा रहेको चुनदेवी बचत तथा ऋण सहकारी संस्था
