नागरिक विकास साकोसद्वारा स्वास्थ्य सामाग्री वितरण , त्यस संस्थाले निशेधाज्ञा शुरु भए यताको साँढे २ महिनाको कर्जाको व्याज छुट गर्ने
भक्तपुरको कौसलटारमा आफ्नै भवनमा मुख्य कार्यालय तथा ललितपुरको इमाडोलस्थित रातामकै चोकमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको
