स्वतन्त्र भूतपूर्व सैनिक साकोस , गैंडाकोटले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा उद्यम गर्न चाहने सदस्यहरुलाई सहुलियत व्याजदरमा लगानी गरेको छ
-रामभक्त लम्साल , उपाध्यक्ष , स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. लि.,गैंडाकोट-४
